हाम्रो बारेमा
‘हाम्रो सहकारी राम्रो सहकारी’ भन्ने मूल नाराका साथ वि.सं. २०६५ सालमा सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय कास्कीमा विधिवत् दर्ता भई सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित व्यवसाय गरी सदस्यको साझा आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको विकास गर्न यस मुनाल बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो ।सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न पेशा तथा व्यवसायमा आवद्ध सेयर सदस्यलाई समेट्दै उनीहरूलाई स्वावलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रूपले बचत गर्ने बानीको विकास गर्न, संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरूलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरूलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउन...

पुरा पढ्नुहोस

अध्यक्षको भनाइ

कास्की जिल्लाभर कार्यक्षेत्र बनाई वित्तीय सेवा प्रदान गरिरहेको यस मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा म र मेरो कार्यसमितीको टिमलाई तीन वर्षका लागि (२०७४ देखि २०७७ सम्म) निर्विरोध निर्वाचित गरी कार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईंहरूले दिनुभएको यो जिम्मेवारीलाई आत्मसात् गर्दै हाम्रो सहकारी राम्रो सहकारी भन्ने नाराअनुरूप शेयर सदस्यहरूको आर्थिक स्तर वृद्धि गर्न, सदस्यहरूले जम्मा गरेको निक्षेपलाई सुरक्षित गर्दै उच्च प्रतिफल दिने, सदस्यहरूको आय आर्जन र क्षमता वृद्धि गर्न ...

पुरा पढ्नुहोस

मुनाल बचत तथा ऋण सहकारी संस्था लि.- हाम्रो सहकारी , राम्रो सहकारी

मुनाल निक्षेप/कर्जा सुविधा
मुनाल नै किन

सरल बैन्किङ्

हाम्रा सेवाहरु निकै सरल छन् । हामी सरल तर प्रभावकारी सेवामा विश्वस गछौं ।

उत्कृष्ट सेवा

आफ्नै सुबिधा सम्पन्न भवनबाट ग्राहकहरुलाई सेवा प्रभाह गर्दै अाएका छाैँ ।

अत्याधुनिक प्रबिधी

हामीले समय सापक्ष अधुनिक प्रबिधिको प्रोयोग्बाट सेवा प्रधान गर्दै आएका छौं ।

अन्य सुविधाहरू

खानेपानी विद्युत महसुल अनलाइन भुक्तानी सेवा समेत प्रदान गर्दै अाएका छाैँ ।