म७३घढसनाल सहकारी र चरक मेमोरियल हस्पीटल बिच सम्झौता

कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखराको म७३घढसनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा पृथ्बीचोकमा रहेको चरक मेमोरियल हस्पीटल प्रा लि बिच स्वास्थ्य सेवामा छ७३घढसट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बिहिबार द७३घढसबै संस्थाका
संचालकहरुको उपस्थितिमा म७३घढसनाल बचत तथा ऋण सहकारीको तर्फबाट अध्यक्ष द७३घढसर्गाप्रसाद ह७३घढसमागाई र चरक मेमोरियल हस्पीटल प्रा लिको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका ह७३घढसन् । यो सम्झौतापछि म७३घढसनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्प७त्रगयतसर्ण सेयर सदस्य, सदस्यका परिवार र सहकारीका कर्मचारीले म७३घढसनाल डिस्काउन्ट कार्ड र आफ्नो
परिचयपत्र मार्फत चरक मेमोरियल हस्पीटलले प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा बिशेष छ७३घढसट स७३घढसविधा प्राप्त गर्न सक्नेछन । हस्पीटलले २४ घण्टा इमर्जेन्सी सेवा,अन७३घढसभवी विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आध७३घढसनिक ल्याव,
आध७३घढसनिक शल्यक्रीया कक्ष, फार्मेसी मार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको बताइएको छ ।

हस्पीटलले छिटै नै नागढ७३घढसगां स्थित हेलीप्याड सहितको आफनै भवनबाट नियमित स्वास्थ्य सेवाको अलावा सिटि स्क्यान, अत्याध७३घढसनिक ल्याब, फार्मेसी ,म७३घढसट७३घढसरोग, न्य७३घढसरो,मृगौला सम्बन्धी सम्प७३घढसर्ण रोगको शल्यक्रिया र उपचार गर्ने तयारी गरेको अध्यक्ष
डा. बद्री पौडेलले बताए । पोखरामा कर्पोरेट हस्पिटलको आबश्यकता महस७३घढसस गरी चरकले यस किसिमको उपचार सेवा दिन लागेको अध्यक्ष डा.पौडेलले बताए । चरक मेमोरियल हस्पीटल सगंको यो सहकार्यबाट सहकारीका सेयर सदस्य, सदस्यका परिवार र कर्मचारी स्वास्थ्य सेवाबाट लाभान्वित ह७३घढसने म७३घढसनाल सहकारीका अध्यक्ष द७३घढसर्गाप्रसाद ह७३घढसमागाईले बताए ।

Leave a Reply