मुनाल सहकारीको अवलोकन भ्रमण सम्पन्न

मुनाल बचत तथा ऋण सहकारी संस्था लिमीटेडको मिती २०७५ बैशाख १४ र १५ गते २ दिन आफ्नो बार्षिक कार्यक्रम अनुसार कर्यसमिती सदस्य, ऋण समिती, लेखा समिती तथा संस्थामा कार्यरत कर्मचारीहरुकोे संयुक्त अवलोकन भ्रमण तनहु“ बन्दिपुर को मनोरम दृश्य ,कृर्षी उपज र पार्खीबासको उन्नत बाख्रापालन,रेशम खेतीको प्रजनन देखी रेशम उत्पादन तथा बिक्री प्रक्रिया, आमा समुहद्धारा संचालित हो स्टे को अध्ययन अवलोकन गरि सम्पन्न गरेको छ ।

Leave a Reply